२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

चितुवाको छालासहित एक जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ २९ गते १८:२५
चितुवाको छालासहित एक जना पक्राउ

कैलालीः धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित मिलनसार गेष्ट हाउसबाट प्रहरीले चितुवाको छालासहित एक जना पक्राउ गरेको छ ।

८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाई भएको चितुवाको छाला १ थानसहित डोटी घर भएका २६ वर्षीय नरेश साउँदलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

ADV

सम्बन्धित खबर

Advertise