२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

लहानको माधोपुरमा आगलागी, लाखौंको क्षति

shivam cement
प्रदिप सिंह
२०८१ फागुन १ गते १३:५७
Shares
लहानको माधोपुरमा आगलागी, लाखौंको क्षति

सिरहा : सिरहाको लहान नगरपालिका-२१ माधोपुरमा बुधबार राति भएको आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।

भीषण आगलागी हुँदा कपले यादव र पवन यादवको घर जलेर नष्ट भएको छ। साथै, घर तथा गोठभित्र रहेका भैंसी, मोटरसाइकल लगायतका सामान पूर्ण रूपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ ।

सम्बन्धित खबर