२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रतिक्षा काफ्लेलाई मोर्डन मोडल अफ दि इयर अवार्ड

shivam cement
२०८१ असार १४ गते २२:००
Shares
प्रतिक्षा काफ्लेलाई मोर्डन मोडल अफ दि इयर अवार्ड

थाइल्याण्ड : चर्चित मोडल प्रतिक्षा काफ्लेले मोर्डन मोडल अफ दि इयर अवार्ड जितेकी छन् । थाइल्याण्डको बैंककमा भएको सगरमाथा म्युजिक अवार्ड २०८१ मा उनले बेस्ट मोर्डन मोडल अफ दि एयर अवार्ड जित्न सफल भएकी हुन् ।

उनले ‘माया गरेउ’ बोलको गीतबाट अवार्ड जितेकी हुन् । अवार्ड जितेपछि कुरा गर्दै उनले निकै खुसी लागेको बताइन् । काफ्लेको यो तेस्रो अवार्ड हो । उनको एक दर्जन गीत चर्चित छन् ।

ताजा खबर

सम्बन्धित खबर