२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भूमि अध्यादेशबाहेक पाँच वाट अध्यादेश सदनमा लानेबारे छलफल

shivam cement
२०८१ फागुन ३ गते १५:५२
Shares
भूमि अध्यादेशबाहेक पाँच वाट अध्यादेश सदनमा लानेबारे छलफल

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष नेता सहितको बैठकमा अध्यादेश लगायतका विषयमा छलफल भएको छ।

भूमि अध्यदेश बाहेक पाँचवाट अध्यादेश सदनमा छिटो भन्दा छिटो पेस गर्ने र भूमि अध्यादेश ऊपर छलफलको लागि कर्यादल गठन गरी प्रतिस्थापनकोे रूपमा ल्याउने छलफल भएकाे जनमत पार्टीका  उपाध्यक्ष माननीय अब्दुल खानले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान,जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका सहभागी रहेका थिए ।

ताजा खबर

सम्बन्धित खबर