२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

जितु नेपाललाई मातृशोक

Nada
२०८१ फागुन ४ गते १२:२५
Shares
जितु नेपाललाई मातृशोक

काठमाडौं : कलाकार जितु नेपाललाई मातृशोक परेको छ। नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो।

ncell

योगमाया लामो समयदेखि दमको रोगले पीडित थिइन् । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

सम्बन्धित खबर