२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

shivam cement
२०८१ फागुन ४ गते १३:४०
Shares
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बाँकेः २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नरैनापुर गाउँपालिका-५ सर्वराजपुर्वा बस्ने ३६ वर्षीय जगतराम साहुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जगतरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर