२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

Nada
२०८१ फागुन ६ गते २२:५७
Shares
नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं : नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

ncell

एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ ।  सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

ताजा खबर

सम्बन्धित खबर