२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस

himalayanlife
२०८१ फागुन १२ गते १५:०४
Shares
प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ प्रतिनिधि सभामा पेस भएको छ ।   

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा  प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन पेस गरेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर