२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

प्रधानमन्त्री ओलीको विरोध गर्ने आशंकामा चार जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते १६:००
प्रधानमन्त्री ओलीको विरोध गर्ने आशंकामा चार जना पक्राउ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

उनीहरूले काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको उद्घाटनका क्रममा प्रधानमन्त्रीको विरोध गर्ने भनि सामाजिक सञ्जालमा स्टाटस राखेका थिए । सोही स्टाटस लेखेको सूचनापछि चारै जनालाई पक्राउ गरिएको  हाे  ।

ओलीले रजत जयन्तीका अवसरमा शिक्षण अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको आज उद्घाटन गरेका हुन् ।


 

ADV

सम्बन्धित खबर

Advertise