२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

draupadi film
मध्यान्ह
२०८१ फागुन १४ गते १०:३६
प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । 

मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् । उनले “महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!”, लेखेका छन् । 

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।
 

ADV

सम्बन्धित खबर

Advertise