२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पशुपति परिसरमा अवाञ्छित गतिविधि : ७५ जना पक्राउ

Nada
२०८१ फागुन १४ गते १५:२४
Shares
पशुपति परिसरमा अवाञ्छित गतिविधि : ७५ जना पक्राउ

काठमाडौंः पशुपति मन्दिर परिसरमा अवाञ्छित गतिविधि गरेको आशंकामा प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ।  सिक्री लुट्न खोज्ने र गाँखा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

ncell

उनीहरूलाई स्क्रिनिङ गरिनेछ। प्रहरी परिसरका अनुसार स्क्रिनिङ गरी अपराधमा संलग्न नदेखिएकालाई छाडिने र संलग्नहरुलाई मुद्दा चलाइने छ । शिवरात्रीका दिन पशुपतिमा ४ हजार जना स्वयंसेवक र ८९० जना ट्राफिक प्रहरी खटाइएका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर