२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १७:१४
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी रूकुम पूर्व सिस्ने गाउँपालिका–८ घर भइ काठमाडौं बौद्ध बस्ने २७ वर्षीय कमल बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौं बबरमहलबाट ठगी सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise