२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

त्रिभुवन विमानस्थलबाट करिब ४ किलो सुनसहित ४ जना पक्राउ

Nada
२०८१ फागुन १५ गते ११:४१
Shares
त्रिभुवन विमानस्थलबाट करिब ४ किलो सुनसहित ४ जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् । 

ncell

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका ४ जना विदेश नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु उज्बेकिस्तानका नागरिक हुन् ।

उनीहरू विमानस्थलको भन्सारबाट सशस्त्र प्रहरी र कर्मचारीको जाँचपास भइसकेका थिए । तर नेपाल प्रहरीलाई शंका लागेपछि चेकिङ गर्दा उनीहरू टर्मिनल गेटबाट पक्राउ परेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर