२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

draupadi film
मध्यान्ह
२०८१ फागुन १६ गते १२:५२
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ : नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया श्रेष्ठको शुक्रबार बिहान महराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् ।

उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise