२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कुमारी बैंकका ग्राहकले क्राउन ल्याबोरेटोरीमा छुट पाउने

Nada
२०८१ फागुन २१ गते २१:०८
Shares
कुमारी बैंकका ग्राहकले क्राउन ल्याबोरेटोरीमा छुट पाउने

काठमाडौं : कुमारी बैंक लिमिटेड र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरूलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

ncell

सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

ताजा खबर

सम्बन्धित खबर