२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ जेठ २२ गते ०५:३०
तपाईंको आजको राशिफल

(जेठ २२ गते, मंगलबार)

मेष : दैनिक कार्यहरू सफल हुनेछ । शान्तिमा वृद्धि हुने योग छ । 
वृष : कार्यमा प्रगति हुनेछ । वाहन चलाउँदा सावधानी राख्नुहोला ।
मिथुन : मुकद्मा सम्बन्धी समस्याको योग छ । वाणी संयम जरुरी छ । 
कर्कट : वाहन प्राप्तिको योग छ । विपरीतलिंगीसँग मित्रता हुनेछ ।
सिंह : अर्कामाथि भरोसा नगर्नुहोला । विवाद हुने योग छ । 
कन्या : पराक्रममा वृद्धि हुनेछ । जीवनसाथीको राम्रो सहयोग प्राप्त हुनेछ ।
तुला : यात्रा सफल हुनेछ । आनन्दमा वृद्धि हुने योग छ ।
वृश्चिक : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । कार्यहरूमा वृद्धि हुनेछ ।
धनु : धैर्यमा वृद्धि र दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर : भवन निर्माणमा खर्च हुनेछ । सन्तुलित आहार लिन राम्रो हुनेछ ।
कुम्भ : महत्वपूर्ण भेटघाट सफल हुनेछ । स्वास्थ्य लाभ हुने योग छ ।
मीन : पैतृक सम्पत्ति प्राप्तिको योग छ । स्वास्थ्य राम्रो रहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise