२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आज कति छ सुनचाँदीको मूल्य ?

Nada
२०८१ फागुन २५ गते ११:१९
Shares
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ : स्थानीय बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । 

ncell

तोलामा १ सय रुपैयाँले बढेर आज १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ । शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ । पाँच रुपैयाँले घटेर आज १९८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १९९० रुपैयाँमा कायम भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर