२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बेस्ट फाइनान्सको सीईओमा घर्ती नियुक्त

Nada
२०८१ फागुन २६ गते १२:३२
Shares
बेस्ट फाइनान्सको सीईओमा घर्ती नियुक्त

काठमाडौं : बेस्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बालनरसिंह (बिएन) घर्ती नियुक्त भएका छन् । 

ncell

कम्पनीको सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओमा नियुक्त गरेको हो । घर्तीको कार्यकाल ४ वर्षको हुनेछ । 

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरका इजाजत पाएको बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै घर्ती ११ वर्षपछि बैंकिङमा फर्किएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर