२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

shivam cement
२०८१ चैत २ गते २०:०४
Shares
मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

रौतहट : रौतहटको देवही गोनही नगरपालिका ५, टिकुलिया नारायण चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् ।

भारतीय नम्बरको मोटरसाइकल बिआर ०५ बिके २१३७ ले साइकलयात्रीलाई ठक्कर दिएको हो । साइकलयात्रीको शरीरमा चोटपटक लागेको छ । सोही दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् ।  

सम्बन्धित खबर