२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

चक्कु प्रहार गरेर हत्या : एक जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते १५:२४
चक्कु प्रहार गरेर हत्या : एक जना पक्राउ

धनुषाः जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी बस्ने १८ वर्षीय आँशु यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

धर्मेन्द्रले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका आँशुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise