२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिद्धार्थका ग्राहकलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा छुट

Nada
२०८१ असार २० गते २०:४४
Shares
सिद्धार्थका ग्राहकलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा छुट

काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौंको हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकका पार्लरले ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको हो ।

ncell

बैंकका ग्राहकहरुले हेयर एण्ड शान्ति ब्यूटी पार्लर अन्तर्गत देशभर रहेका १३ हेयर एण्ड शान्ति ब्यूटी पार्लरका शाखाहरुमा बैंक कार्ड तथा मोबाईल बैंकिंङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ ।

सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर