काठमाडौं : चैत महिनामा ७७ वटा म्यानपावर कम्पनी सय जना र त्यसभन्दा बढी कामदार पठाउन सफल भएका छन् । चैतमा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा नीलकमल ह्युमन रिसोर्स प्रा. लि. रहेकोे छ । नीलकमलले १,१४९ जना वैदेशिक रोजगारमा पठाएको छ । दोस्रो स्थानमा रहेकोे एसओएस म्यानपावर सर्भिस प्रा. लि.ले ७९० र तेस्रो स्थानमा रहेकोे प्याराडाइज इन्टरनेसनल प्रा. लि.ले ६५५जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।
चैतमा धेरै कामदार पठाउने म्यानपावर कम्पनी :
नीलकमल ह्युमन रिसोर्स प्रा. लि.– १,१४९
एसओएस म्यानपावर सर्भिस प्रा. लि.– ७९०
प्याराडाइज इन्टरनेसनल प्रा. लि.– ६५५
साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रा. लि.– ३६३
अलआसमाक्स कम्पनी प्रा. लि.– ३२०
इन्टरपीड रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– ३१७
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा. लि.– ३०४
गल्फ म्यानपावर सर्भिस प्रा. लि.– २९०
एशिया लिंक सर्भिस प्रा. लि.– २८५
लुलु इन्टरनेसनल प्रा. लि.– २८४
एयर किंग्स प्लेसमेन्ट प्रा. लि.– २५३
दि रिभर ओभरसिज प्रा. लि.– २५१
सपोर्ट ह्युमन रिसोर्स प्रा. लि.– २४७
लुना एचआर सोलुसन प्रा. लि.– २४१
नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा. लि.– २२७
अल हायात म्यानेजमेन्ट सिष्टम प्रा. लि.– २२३
गोल्डेन गेटवे इन्टरनेसनल प्रा. लि.– २२१
नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– २१२
टेस्ला ओभरसिज प्रा. लि.– २०३
सान नेपाल प्रा. लि.– १८९
रिलायवल म्यानपावर रिक्रुटमेन्ट प्रा. लि.– १८५
जब सिकर मेनपावर प्रा. लि.– १८४
पिरामिड इन्टरनेसन इम्प्लोइमेन्ट सर्भिस प्रा. लि.– १७९
मास ह्युमन रिसोर्स प्रा. लि.– १७७
इम्पावर ह्युमन रिसोर्स प्रा. लि.– १७४
जलजला रिक्रुटमेन्ट प्रा. लि.– १७३
एचएमटी ओभरसिज प्रा. लि.– १६९
इन्डोअरब मेनपावर प्रा. लि.– १६९
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा. लि.– १५८
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा. लि.– १५८
आयुश ओभरसिज प्रा. लि.– १५५
भिजन एण्ड भ्यालु ओभरसिज प्रा. लि.– १५५
न्यू गोर्खाज इन्टरनेसनल प्रा. लि.– १४९
सुगम ओभरसिज प्रा. लि.– १४८
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.– १४८
इम्पायर इन्टरनेसनल प्रा. लि.– १४७
वल्र्डनेट रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स प्रा. लि.– १४६
शिखर इन्टरनेसनल म्यानपावर सर्भिस प्रा. लि.– १४५
दाना ह्युमन रिसोर्स नेपाल प्रा. लि.– १४३
इगल म्यानपावर कन्सल्ट्यान्ट्स प्रा. लि.– १४३
अल सेक्युर मेनपावर प्रा. लि.– १४०
स्टाइरिश एचआर सर्भिस प्रा. लि.– १३८
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिसेज प्रा. लि.– १३२
लगइन इन्टरनेसन ओभरसिज रिक्रुटमेन्ट प्रा. लि.– १३१
एम्स ओभरसिज प्रा. लि.– १२८
ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.– १२८
कान्तिपुर मेनपावर सर्भिस प्रा. लि.– १२७
अल्फा रिग्मा ओभरसिज प्रा. लि.– १२७
अल जाफर इन्टरनेशनल प्रा. लि.– १२४
रोयल इन्टरनेसनल ओभरसिज प्रा. लि.– १२३
स्कील्स ग्रुप एचआर प्रा. लि.– १२३
सिडी ह्युमन रिसोर्स प्रा. लि.– १२१
आस्था कन्सल्टिङ प्रा. लि.– १२०
एसीसी मेनपावर कम्पनी प्रा. लि.– ११७
थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा. लि.– ११७
वाहा म्यानपावर सप्लायर्स प्रा. लि.– ११५
मदरल्याण्ड ओभरसिज प्रा. लि.– ११४
डिके रिभर ओभरसिज प्रा. लि.– ११३
इजी ओभरसिज प्रा. लि.– ११२
आइडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रा. लि.– ११२
बेष्ट रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १११
युरो एशिया एच.आर सोलुसन प्रा. लि.– १०९
दीपज्योति मेनपावर सर्भिस प्रा. लि.– १०७
ओपस म्यानपावर प्रा. लि.– १०७
चन्द्र कामना म्यानपावर प्रा. लि.– १०६
मिराकल म्यानपावर प्रा. लि.– १०६
अल जहारा ह्युमन रिसोर्स कन्सल्यान्सी प्रा. लि.– १०५
त्रिवेणी एचआर सोलुसन प्रा. लि.– १०६
लिडिङ म्यानपावर रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १०५
अल शाहिद ओभरसिज प्रा. लि.– १०४
योभान्ट रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १०४
लिडर ओभरसिज प्रा. लि.– १०३
गाइडलान रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १०२
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा. लि.– १०१
राज ओभरसिज प्रा. लि.– १०१
नेपाल एचआर सोलुसन प्रा. लि.– १००