२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बागमती प्रदेश सभाको बैठक बस्दै 

Nada
२०८२ जेठ ७ गते १०:२६
Shares
बागमती प्रदेश सभाको बैठक बस्दै 

काठमाडौँ : बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । 

ncell

आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर