२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

shivam cement
२०८२ जेठ १४ गते ०८:२७
Shares
तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

सुनसरी : सुनसरी-मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २:३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । 

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर