२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

बाटोमा ढुंगा खस्दा १ जनाको मृत्यु, १ घाइते

shivam cement
२०८२ जेठ १४ गते १०:४४
Shares
बाटोमा ढुंगा खस्दा १ जनाको मृत्यु, १ घाइते

दार्चुला : नौगाड गाउँपालिका-६ धुलिगडाबाट बझाङतर्फ पैदल यात्रा गरिरहेका ७० वर्षीय कालु जोशीको ढुंगाले लागेर मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उनीमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेको हो ।

ढुंगाले लागेर नौगाड गाउँपालिका-६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर