२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक जारी

Nada
२०८२ जेठ १४ गते १०:५२
Shares
विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक जारी

काठमाडौँ : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठक सिंहदरबारमा जारी छ । 

ncell

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

आजको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना पास गर्नुका साथै विपद्को सम्भावना, न्यूनीकरण र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

सम्बन्धित खबर