२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा

Nada
२०८२ जेठ १४ गते ११:२५
Shares
प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ ।

ncell

आज बिहान प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् ।

गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन् ।

सम्बन्धित खबर