२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

Nada
२०८२ जेठ १५ गते ०८:३६
Shares
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

बागमती : मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्‍याङ डाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ बजे पहिरो खसेको हो । 

सम्बन्धित खबर