२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

shivam cement
२०८२ जेठ १६ गते १०:४१
Shares
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौँ : राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज पनि प्रदर्शन गर्ने भएका छन् । उनीहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मागसहित उनीहरूले बिहीबार शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

यस्तै उनीहरूले संघीयता खारेजीको माग राखेका छन् । अनिश्चितकालीन आन्दोलन गरिरहेका राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर