२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

Nada
२०८२ जेठ १७ गते १५:५८
Shares
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ  : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । शनिबार चीनको गान्सुमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको हो ।

ncell

भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी उपराष्ट्रपति हान चेङबीच भेटवार्ता गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको बताइएको छ । भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा छिन् । भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल छन् ।

सम्बन्धित खबर