२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

राजवादीले आज सिफल चौरमा आन्दोलन गर्ने

shivam cement
२०८२ जेठ २० गते ११:३४
Shares
राजवादीले आज सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौँ : संयुक्त जनआन्दोलन समितिले मंगलवार काठमाडौँको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन् ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले एक विज्ञप्ति निकालेर सिफल चौरमा आन्दोलन गर्ने जानकारी दिएको हो । आन्दोलन दिउँसो २ बजे सुरु हुने बताइएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो ।
जेठ १५ गतेदेखि राजवादीले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर