२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित

shivam cement
२०८२ जेठ २० गते १६:४६
Shares
महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौंः काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

गुरागाईँले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको विषयमा पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले दिएकाे स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर