२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

नगर प्रहरी प्रमुखको जिम्मेवारीमा जोशी

shivam cement
२०८२ जेठ २० गते १८:१६
Shares
नगर प्रहरी प्रमुखको जिम्मेवारीमा जोशी

काठमाडौंः काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीले पाएका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेसँगै जोशीलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

गुरागाईँले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको विषयमा पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले दिएकाे स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर