२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी सुचारु हुने

Nada
२०८२ जेठ २० गते २१:२४
Shares
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी सुचारु हुने

काठमाडौं : यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

ncell

गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले दुई दिनदेखि गरेको देशव्यापी आन्दोलनको कार्यक्रम मंगलबार बेलुका फिर्ता लिएका हुन् ।

संघ सरकारको आग्रहमुताबिक गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गरेको छ । यससँगै अब देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन् ।

सम्बन्धित खबर