२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

नागरिक लगानी कोष र हिमालयन बैंकबीच शेयर प्रत्याभूति सम्झौता

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते २०:४७
नागरिक लगानी कोष र हिमालयन बैंकबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं : नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ । कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले सो विषयमा आइतबार एक सम्झौतमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।

ADV

सम्बन्धित खबर

Advertise