२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

कांग्रेस जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० सदस्य थप

shivam cement
मध्यान्ह
२०८२ असार १५ गते १९:०६
कांग्रेस जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० सदस्य थप

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० सदस्य थप गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोला प्रमुख रहेको उक्त विभागमा आज १० सदस्य मनोनयन गरेका हुन् ।

सभापति देउवाले विमला नेपाली (दाङ), दीपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौं), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौं)लाई मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise