२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

कुलिङ पिरियडबारे कांग्रेसले भन्यो- विश्वासघात भयो, छानबिन होस्

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते १७:०४
कुलिङ पिरियडबारे कांग्रेसले भन्यो- विश्वासघात भयो, छानबिन होस्

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिन गर्नुपर्ने बताएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिको बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

उनले कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरुको धारणा रहेको र त्यही हिसावले सर्वसम्मतिबाट राखिएको बताए । पदको दुरुपयोग गरेर काम भएकाले छानविन हुनुपर्ने उनले स्पष्ट पारे ।

कांग्रेसले छानबिन गरी दोषीउपर कारबाही गर्न पनि माग गरेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise