२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 

Nada
२०८२ असार १९ गते १०:०८
Shares
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 

काठमाडौँ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ ।

ncell

बैठक पार्टी केन्द्रीय कार्यालय (आलोकनगर) मा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा अध्यक्ष माधव नेपालले खेपिरहेको पतञ्जलि जग्गा प्रकरण मुद्दा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर