२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

shivam cement
२०८२ असार ३१ गते १४:२९
Shares
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

.
सुर्खेतः १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका–३ बस्ने जाजरकोट भेरी नगरपालिका–५ घर भएका ३६ वर्षीय उदय चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित खबर