२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

अब वर्षमा एक पटकमात्रै जिट्को नवीकरण

shivam cement
२०८२ साउन ११ गते ०६:२०
अब वर्षमा एक पटकमात्रै जिट्को नवीकरण

काठमाडौं : वैदेशिक रोजगार विभागले माघ र साउन महिनामा गरी वर्षको दुई पटक जिट्को लाइसेन्स नवीकरण गर्ने प्रणाली परिवर्तन गरेको छ । एक आर्थिक वर्षभित्र दुई पटक इजाजत नवीकरण गर्ने कार्यले अन्योल र कतिपय अवस्थामा दोहोरो परेकाले जिट्कोमा सूचीकृत सबैले साउन मसान्तभित्र नवीकरण गर्नुपर्ने विभागले जनाएको छ । 

जापानले जिट्को अन्तर्गत नेपालसहित भारत, चीन, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, म्यानमार, भियतनामलगायत १६ मुलुकबाट प्रशिक्षार्थी कामदार लैजाने गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise