२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

दुर्गा प्रसाईं कारागारबाट रिहा

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते २२:४४
दुर्गा प्रसाईं कारागारबाट रिहा

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी प्रसाईं कारागारबाट रिहा भएका हुन् ।

डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई सोमबार राति रिहा गरेको हो ।

ADV

सम्बन्धित खबर

Advertise