२०८३ कार्तिक २१ गते शनिवार / Nov 07 , 2026 , Saturday
२०८३ कार्तिक २१ गते शनिवार

संघीय संसद्का दुई समितिको बैठक बस्दै

Nada
२०८२ साउन २० गते ०८:१८
Shares
संघीय संसद्का दुई समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुनेछ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा पुरानै एजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने संघीय संसद्का सचिवालयले जनाएको छ । 

laxmi recruitement

सम्बन्धित खबर