२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सिन्धुपाल्चोकमा १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

shivam cement
२०८२ साउन २७ गते १४:३५
Shares
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका–२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सम्बन्धित खबर