२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ जेठ २४ गते ०६:२०
तपाईंको आजको राशिफल

(जेठ २४ गते, बिहीबार)

मेष : दैनिक कार्यमा प्रगति हुनेछ । आध्यात्मिक यात्रा हुने योग छ ।
वृष : प्रियजनसँग भेट हुनेछ । पारिवारिक उल्झनले तनावमा वृद्धि गर्नेछ । 
मिथुन : आत्मविश्वास राख्नुहोला । आध्यात्मिक कार्यमा सहभागिता बढ्नेछ ।
कर्कट : कार्यमा सफलता भएको कारण शान्तिमा वृद्धि हुने योग छ ।
सिंह : स्वास्थ्य राम्रो रहनेछ । सम्बन्धहरूमा विवाद हुने योग छ । 
कन्या : विदेश यात्रा तथा रोजगार प्राप्तिको योग छ ।
तुला : पारिवारिक कार्य सफल हुनेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन । 
वृश्चिक : पराक्रममा वृद्धिको योग छ । आर्थिक कार्यमा अनुकुल प्रगति हुनेछ । 
धनु : सबै कार्यमा सावधानी राख्नुपर्छ । स्वास्थ्य कमजोर हुनेछ ।
मकर : सुख सुविधामा वृद्धि हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।
कुम्भ : सम्मानमा वृद्धि हुनेछ । साथीभाईबीच सुमधुर सम्बन्ध रहनेछ । 
मीन : विरोधी सक्रिय रहनेछन् । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise