२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
२०८२ साउन २९ गते १७:३२
Shares
वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–९ बस्ने बझाङ बंगुल नगरपालिका–६ घर भएका २९ वर्षीय त्रिलोक सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको समन्वयमा कास्की पोखरा महानगरपालिका२७ डाँडाकोनाकबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर