२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

हत्या गरेको अभियोगमा पक्राउ

shivam cement
२०८२ साउन ३० गते १७:५२
Shares
हत्या गरेको अभियोगमा पक्राउ

नवलपरासी पूर्वः आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारी बस्ने ५० वर्षीय महेन्द्र पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विषयलाई लिएर महेन्द्रले चक्कु प्रहार गरी गोमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित खबर