२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

लगइन प्रमाण दुरुपयोग गरी भिसा बेचबिखन, पाँच पक्राउ

Nada
२०८२ भदौ १ गते ०६:२५
Shares
लगइन प्रमाण दुरुपयोग गरी भिसा बेचबिखन, पाँच पक्राउ

काठमाडौं : कुवेतमा गृह मन्त्रालयबाट लगइन प्रमाणहरू प्रयोग गरेर भिसा कारोबारमा संलग्न पाँच विदेशी कामदार पक्राउ परेका छन् । 

ncell

कुवेतको आन्तरिक मन्त्रालयले धेरै फर्महरूको प्रतिनिधिको रूपमा काम गर्ने एसियाली मुलका ती कामदारहरूले कुवेती कानुनको उल्लंघन गर्दै कामदारको भिसा बेच्ने गरेको बताएको छ ।

कुवेती अधिकारीहरूले आरोपीहरूले जनशक्ति प्राधिकरण र गृह मन्त्रालयबाट लगइन प्रमाणहरू प्रयोग गरेर भिसा बेचबिखन गरेको पाइएको बताएका छन् ।

सम्बन्धित खबर