२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

shivam cement
२०८२ कार्तिक १९ गते ०९:५६
Shares
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको संगठनात्मक कार्य योजना तथा प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर