२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेस केन्द्रीय समिति बैठक : नेताहरूले धारणा राख्ने क्रम जारी

shivam cement
२०८२ कार्तिक २० गते ०९:१३
Shares
कांग्रेस केन्द्रीय समिति बैठक : नेताहरूले धारणा राख्ने क्रम जारी

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ । बिहीबार पनि बिहान ११:३० बजे  केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

बुधवार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा नेताहरूले आआफ्ना भनाइ राखे ।

बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्ण किशोर घिमिरे, तारामान गुरुङ, आंगेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर केसी, अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा. डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सीतादेवी देवकोटाले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर