२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि दियो निर्वाचन आयोगमा निवेदन

shivam cement
२०८२ कार्तिक २० गते ११:५०
Shares
नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि दियो निर्वाचन आयोगमा निवेदन

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 

विभिन्न १० वटा वाम दल मिलेर बनेको पार्टीले एकता घोषणा गरेकै दिन आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न १० वटा वाम घटक मिलेर बुधबार मात्रै काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको थियो ।

नवगठित पार्टीको संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' हुन् भने सहसंयोजक माधवकुमार नेपाल हुन् । पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर